शब्दकोश प्रविष्टि
खुरन्धार
ना.
ना. कुनै कामकुरामा एकोहोरो लाग्ने काम वा स्थिति; कुनै कामकुरो फत्ते पार्न मरिमेट्ने चाल; तल्लीनता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-012052- मुद्रित पृष्ठ
- 283
शब्दकोश प्रविष्टि
ना. कुनै कामकुरामा एकोहोरो लाग्ने काम वा स्थिति; कुनै कामकुरो फत्ते पार्न मरिमेट्ने चाल; तल्लीनता ।
npbs2075-10-012052