शब्दकोश प्रविष्टि

खुब

वि.
  1. धेरै; प्रशस्त; ज्यादा ।

  2. सबै किसिमले राम्रो वा उत्तम; बढिया; खुब ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012031
मुद्रित पृष्ठ
283