शब्दकोश प्रविष्टि

खुफिया पुलिस

ना.
  1. गुप्त रूपले अपराध आदिको जाँच गर्ने र अपराधीको पत्ता लगाउने विभाग ।

  2. त्यस विभागको कर्मचारी; गुप्ती पुलिस; गुप्तचर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012029
मुद्रित पृष्ठ
283