शब्दकोश प्रविष्टि
खुतखुती
क्रि.वि.वि.
केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती ।
फुतफुती ।
व्युत्पत्ति
[अ. मू. खुत्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011986- मुद्रित पृष्ठ
- 282
शब्दकोश प्रविष्टि
केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती ।
फुतफुती ।
[अ. मू. खुत्+अ (द्वि.)]
npbs2075-10-011986