शब्दकोश प्रविष्टि
खुट्टे
वि.
गोडा सुन्निएको; ठुलो गोडा भएको; हात्तीपाइले ।
खुट्टा भएको (खाट, पिर्का आदि) ।
व्युत्पत्ति
[खुट्टो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011973- मुद्रित पृष्ठ
- 282
शब्दकोश प्रविष्टि
गोडा सुन्निएको; ठुलो गोडा भएको; हात्तीपाइले ।
खुट्टा भएको (खाट, पिर्का आदि) ।
[खुट्टो+ए]
npbs2075-10-011973