शब्दकोश प्रविष्टि
खुट्टिनु
अ.क्रि.
अ.क्रि. [खुट्+इ+नु] कुनै कुरा 'यही हो' भनेर ठम्मिनु; किटिनु वा तोकिनु; निश्चय हुनु; ठहरिनु ।
व्युत्पत्ति
[खुट्+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011970- मुद्रित पृष्ठ
- 282
शब्दकोश प्रविष्टि
अ.क्रि. [खुट्+इ+नु] कुनै कुरा 'यही हो' भनेर ठम्मिनु; किटिनु वा तोकिनु; निश्चय हुनु; ठहरिनु ।
[खुट्+इ+नु]
npbs2075-10-011970