शब्दकोश प्रविष्टि

खुट्को

ना.
  1. कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को ।

  2. मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो; धोको ।

  3. एक चोटि खुटेर सिइएको डोब; सुर्को ।

व्युत्पत्ति

[प्रा. खुडुक्किअ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011969
मुद्रित पृष्ठ
282