शब्दकोश प्रविष्टि
खुकुन्डो
ना.
तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो ।
गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने किलो; घाँडो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011951- मुद्रित पृष्ठ
- 281
शब्दकोश प्रविष्टि
तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो ।
गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने किलो; घाँडो ।
npbs2075-10-011951