शब्दकोश प्रविष्टि
खुइलिनु
अ.क्रि.
रोगविशेषले वा तातो पानी पर्नाले रौँ झर्नु; खल्वाट हुनु ।
कुनै कारणवश रङ उड्नु; रङ फीका पर्नु ।
लडेर वा पोलेर छाला जानु; छाला ताछिनु ।
व्युत्पत्ति
[खुइलो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011942- मुद्रित पृष्ठ
- 281