शब्दकोश प्रविष्टि
खुँखार
वि.
ठुलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो ।
हत्यारो; नृशंस ।
व्युत्पत्ति
[फा. खूँख्वार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011921- मुद्रित पृष्ठ
- 281
शब्दकोश प्रविष्टि
ठुलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो ।
हत्यारो; नृशंस ।
[फा. खूँख्वार]
npbs2075-10-011921