शब्दकोश प्रविष्टि

खिस्स

क्रि.वि.
  1. बिस्तारै मुस्कुराउने किसिमले; मुसुक्क ।

  2. हलुका किसिमले; बाहिरी रूपले मात्र (हाँस्न खोज्ने किसिम) ।

  3. निराश भएर; आसै नरही (जिल्लिने चाल); जिल्ल ।

व्युत्पत्ति

[अ. मू. खिस्+स]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011908
मुद्रित पृष्ठ
281