शब्दकोश प्रविष्टि

खिलुवा

ना.

ना. [खिल्+उवा] काँडादार ससाना पात र सेता साना फूल हुने एक बोट वा त्यसैको राता गोल दाना हुने फल ।

व्युत्पत्ति

[खिल्+उवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011900
मुद्रित पृष्ठ
280