शब्दकोश प्रविष्टि

खिलाफ

वि.
  1. कुनै कामकुराको विरोध गर्ने (व्यक्ति) ।

  2. कुनै सिद्धान्त वा वस्तुसँग मेल नखाने; उल्टो (कुरा) ।

  3. विरुद्ध; विपरीत ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011898
मुद्रित पृष्ठ
280