शब्दकोश प्रविष्टि
खियाउनु
प्रे.क्रि.
घोटेर वा दलेर पातलो पार्नु; घटाउनु ।
खिया लाग्ने पार्नु ।
व्युत्पत्ति
[खिइ+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011872- मुद्रित पृष्ठ
- 280
शब्दकोश प्रविष्टि
घोटेर वा दलेर पातलो पार्नु; घटाउनु ।
खिया लाग्ने पार्नु ।
[खिइ+याउ+नु]
npbs2075-10-011872