शब्दकोश प्रविष्टि
खियाउनु
स.क्रि.
डुङ्गा चलाउनु; बहना चलाउनु ।
पौडनु; पौडी खेल्नु ।
बाटो हिँड्नु ।
व्युत्पत्ति
[सं. क्षेप+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011871- मुद्रित पृष्ठ
- 280
शब्दकोश प्रविष्टि
डुङ्गा चलाउनु; बहना चलाउनु ।
पौडनु; पौडी खेल्नु ।
बाटो हिँड्नु ।
[सं. क्षेप+याउ+नु]
npbs2075-10-011871