शब्दकोश प्रविष्टि

खिच्रो

ना.

ना. [प्रा. खिच्च < सं. कृसर] कथ्य. खित्रो पनि । दाल, चामल एकै ठाउँमा मिसाई नुन, बेसार, मसला आदि हालेर पकाइएको जाउलो; खिचडी ।

व्युत्पत्ति

[प्रा. खिच्च < सं. कृसर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011842
मुद्रित पृष्ठ
279