शब्दकोश प्रविष्टि
खिचोला
ना.
झगडा गर्ने निहुँ; कचिङ्गल मचाउने कुरा ।
गडबड; गोलमाल; कचिङ्गल; झगडा; खिचलो ।
व्युत्पत्ति
[प्रा. खिच्च+ओला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011835- मुद्रित पृष्ठ
- 279
शब्दकोश प्रविष्टि
झगडा गर्ने निहुँ; कचिङ्गल मचाउने कुरा ।
गडबड; गोलमाल; कचिङ्गल; झगडा; खिचलो ।
[प्रा. खिच्च+ओला]
npbs2075-10-011835