शब्दकोश प्रविष्टि

खिचखिच

क्रि.वि.वि.

क्रि.वि. [खिच्+अ (द्वि.)] नचाहिँदो किसिमले कुरा काट्ने गरी; खिचोला झिक्ने किसिमले ।

व्युत्पत्ति

[खिच्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011819
मुद्रित पृष्ठ
279