शब्दकोश प्रविष्टि
खासखुस
क्रि.वि.वि.ना.
नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस । ना.
भित्रभित्रै भइरहेको कुनै गोप्य कुरा वा निन्दनीय कामका बारेमा बाहिर अलि–अलि सुनिन थालेको हल्ला; गाइँगुइँ ।
गोप्य कुराकानी; कानेखुसी; साउती ।
व्युत्पत्ति
[अ. मू. खुस्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011801- मुद्रित पृष्ठ
- 278