शब्दकोश प्रविष्टि

खावा२

ना.

ना. कुनै काम गर्नाका लागि तोकिएको अवधि; भाका; म्याद । (उदा.— हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ) ।

उदाहरण

(उदा.— हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011797
मुद्रित पृष्ठ
278