शब्दकोश प्रविष्टि

खाल्पा

वि.

वि. [√ खाल] बुढ्याइँले मासु झोलुङ्गिएको (मानिस); बेत बसेको वा काम नलाग्ने अवस्थामा पुगेको (गाई, भँसी इ.) ।

व्युत्पत्ति

[√ खाल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011794
मुद्रित पृष्ठ
278