शब्दकोश प्रविष्टि

खाली खाल्सा

ना.

ना. अड्डाखानाका कुनै कर्मचारी अन्यत्र सरुवाबढुवा भई वा खोसुवामा परी अथवा मरेर खाली भएको ठाउँ वा त्यसरी रिक्त हुन आएको पद; खालीखण्ड ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011790
मुद्रित पृष्ठ
278