शब्दकोश प्रविष्टि

खानदानी

वि.
  1. उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन ।

  2. वंशपरम्पराबाट आएको; पैतृक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011718
मुद्रित पृष्ठ
276