शब्दकोश प्रविष्टि
खाङ्ग्रे
ना.वि.
ठुलो आकारको डोको; खाङ्ग्रो । वि.
खाङ्ग्रो बोकेर हिँड्ने ।
व्युत्पत्ति
[खाङ्ग्रो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011673- मुद्रित पृष्ठ
- 275
शब्दकोश प्रविष्टि
ठुलो आकारको डोको; खाङ्ग्रो । वि.
खाङ्ग्रो बोकेर हिँड्ने ।
[खाङ्ग्रो+ए]
npbs2075-10-011673