शब्दकोश प्रविष्टि

खाइसार

ना.

ना. [खाइ+सारे कुनै कुरालाई खाएर प्रयोजनमा ल्याउने काम; कुनै कुरालाई खाएर वा उपभोग गरेर लिइने सार्थकता । खाइसार कि लाइसार मरेपछि लम्पसार (उखान) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011659
मुद्रित पृष्ठ
275