शब्दकोश प्रविष्टि
खाँद२
ना.
खेतवारीमा जमेको अनावश्यक वा बढी पानी फाल्नका निम्ति बनाइएको खोल्सो ।
बारीमा गाई, साँढे आदिलाई पस्न नदिन खनिएको गहिरो खाल्डो; गहिरो परेको जमिन ।
व्युत्पत्ति
[सं. खात]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011631- मुद्रित पृष्ठ
- 274