शब्दकोश प्रविष्टि

खाँखाँ

ना.वि.

ना. [अ. मू. खाँ (द्वि.)] चर्को भोकले जे भए पनि खाऊँ खाऊँ लाग्ने अवस्था; खाने तीव्र इच्छा; भोक ।

व्युत्पत्ति

[अ. मू. खाँ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011614
मुद्रित पृष्ठ
274