शब्दकोश प्रविष्टि
खाँकर
ना.
नाचगान गर्दा खुट्टामा लगाइने फलामको खोक्रो नलीबाट बनेको बाजा ।
शिरीषको जस्ता पात भएको, बलियो काठ हुने र औलो जग्गामा पाइने एक बोट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011613- मुद्रित पृष्ठ
- 274
शब्दकोश प्रविष्टि
नाचगान गर्दा खुट्टामा लगाइने फलामको खोक्रो नलीबाट बनेको बाजा ।
शिरीषको जस्ता पात भएको, बलियो काठ हुने र औलो जग्गामा पाइने एक बोट ।
npbs2075-10-011613