शब्दकोश प्रविष्टि

खस्रो मसिनु

ना.वि.
  1. कुनै कुरा मनमा केही नराखी गरिने भनाभन; ठाकठुक; तलबितल । वि.

  2. मोटो र मिहिन (चामल आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011597
मुद्रित पृष्ठ
274