शब्दकोश प्रविष्टि
खस्राङखुस्रुङ
क्रि.वि.वि.
क्रि.वि. [अ. मू. खस्र्याङ्+अ (द्वि.)] सुकेका पातपतिङ्गर आदि चलाउँदा वा कुल्चँदा आवाज आए झँ ।
व्युत्पत्ति
[अ. मू. खस्र्याङ्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011589- मुद्रित पृष्ठ
- 273
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ. मू. खस्र्याङ्+अ (द्वि.)] सुकेका पातपतिङ्गर आदि चलाउँदा वा कुल्चँदा आवाज आए झँ ।
[अ. मू. खस्र्याङ्+अ (द्वि.)]
npbs2075-10-011589