शब्दकोश प्रविष्टि
खसान
ना.
ना. [खस+आन] प्राचीन पश्चिमी नेपालका खसराज्यको एक प्रमुख भाग; सिन्जासाम्राज्यका दुई प्रमुख प्रान्त खसान र जडानमध्ये एक; खसप्रदेश ।
व्युत्पत्ति
[खस+आन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011566- मुद्रित पृष्ठ
- 273
शब्दकोश प्रविष्टि
ना. [खस+आन] प्राचीन पश्चिमी नेपालका खसराज्यको एक प्रमुख भाग; सिन्जासाम्राज्यका दुई प्रमुख प्रान्त खसान र जडानमध्ये एक; खसप्रदेश ।
[खस+आन]
npbs2075-10-011566