शब्दकोश प्रविष्टि

खसक्क

क्रि.वि.
  1. अरूले चाल नपाउने गरी (हिँड्ने किसिम); खुसुक्क ।

  2. थाहै नदिई; लुसुक्क ।

व्युत्पत्ति

[अ. मू. खसक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011541
मुद्रित पृष्ठ
272