शब्दकोश प्रविष्टि
खल्लो
वि.
वि. [प्रा. खल्ल < सं. स्खलित] नुन वा चिनी आदि कम्ती भएर स्वाद बिग्रेको; वेस्वादको; बढी पानी भएर सार उत्रेको (तरकारी, चिया इ.) ।
व्युत्पत्ति
[प्रा. खल्ल < सं. स्खलित]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011527- मुद्रित पृष्ठ
- 272