शब्दकोश प्रविष्टि
खल्याङखुलुङ
क्रि.वि.वि.
जुठा भाँडाकुँडा पानीले खकालेर (सफा गर्ने किसिम); खकालखुकुल ।
खल्याङमल्याङ; खलबल ।
व्युत्पत्ति
[अ.मू. खल्याङ्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011514- मुद्रित पृष्ठ
- 272
शब्दकोश प्रविष्टि
जुठा भाँडाकुँडा पानीले खकालेर (सफा गर्ने किसिम); खकालखुकुल ।
खल्याङमल्याङ; खलबल ।
[अ.मू. खल्याङ्+अ (द्वि.)]
npbs2075-10-011514