शब्दकोश प्रविष्टि
खल्ती
ना.
ना. [फा. खलीता] कोट, कमिज, पाइन्ट आदिमा कपडाको टुक्रा जोडेर केही राख्न बनाइएको ठाउँ; गोजी; जेब; बगली ।
व्युत्पत्ति
[फा. खलीता]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011508- मुद्रित पृष्ठ
- 272
शब्दकोश प्रविष्टि
ना. [फा. खलीता] कोट, कमिज, पाइन्ट आदिमा कपडाको टुक्रा जोडेर केही राख्न बनाइएको ठाउँ; गोजी; जेब; बगली ।
[फा. खलीता]
npbs2075-10-011508