शब्दकोश प्रविष्टि

खल्काउनु

स.क्रि.

स.क्रि. [खलक्क+आउ+नु] नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुर्‍याउनु; निल्नु ।

व्युत्पत्ति

[खलक्क+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011505
मुद्रित पृष्ठ
272