शब्दकोश प्रविष्टि

खलिपा/खलिफा

वि.
  1. खुब जान्ने; सिपालु; पोख्त ।

  2. बाठो; चलाख ।

  3. धूर्त; छट्टु ।

  4. मध्यकालमा बगदादबाट इस्लामजगत्लाई शासन गर्ने धर्माधिकारी; बादशाह ।

रूपान्तर

व्युत्पत्ति

[अ. खलीफ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011485
मुद्रित पृष्ठ
271