शब्दकोश प्रविष्टि

खलक

ना.

ना. [अ. खल्क] कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश ।

व्युत्पत्ति

[अ. खल्क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011458
मुद्रित पृष्ठ
271