शब्दकोश प्रविष्टि
खर्पन
ना.
नोलका दुवै छेउमा डालाका आकारका भाँडा झुन्ड्याई नोललाई काँधमा हाली मालसामान बोक्ने साधन (विशेषतः काठमाडौँ उपत्यकामा प्रचलित) ।
त्यसैको दायाँबायाँ झुन्डिने डालाजस्ता भाँडा ।
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011437- मुद्रित पृष्ठ
- 270