शब्दकोश प्रविष्टि

खर्चालु

वि.

वि. [खर्च+आलु] आवश्यकताभन्दा बढी रुपियाँ–पैसा आदि खर्च गर्ने; धेरै खर्च गर्ने बानी भएको; खर्ची ।

व्युत्पत्ति

[खर्च+आलु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011431
मुद्रित पृष्ठ
270