शब्दकोश प्रविष्टि
खरोष्ट्री/खरोष्ठी
ना.
ना. [सं. ] पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि ।
रूपान्तर
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011415- मुद्रित पृष्ठ
- 270
शब्दकोश प्रविष्टि
ना. [सं. ] पहिले दाहिनेतिरबाट बायाँतिर लेखिने गरिएको अशोककालीन प्राचीन भारतेली एक लिपि; गान्धार लिपि ।
[सं. ]
npbs2075-10-011415