शब्दकोश प्रविष्टि
खराज/खराद
ना.
काठ, धातु आदिका वस्तु सम्म्याउने वा सफा गर्ने औजारविशेष ।
काठ, धातु आदिका वस्तुहरू मेसिनमा चढाई सफा गर्ने वा चिल्लो पार्ने काम ।
रूपान्तर
व्युत्पत्ति
[फा. खैरादा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011376- मुद्रित पृष्ठ
- 269