शब्दकोश प्रविष्टि

खराउ खुट्टे

वि.ना.
  1. पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औँलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको । ना.

  2. त्यस्तो खुट्टा वा पैताला भएको मान्छे ।

व्युत्पत्ति

[खराउ+खुट्टे]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011373
मुद्रित पृष्ठ
269