शब्दकोश प्रविष्टि

खराउ

ना.

ना. [सं. काष्ठ+पादुका] खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी वा खुट्टाका पन्जालाई टायर आदिका फित्ताले अड्याउने गरी बनाइएको काठका फल्याकको तलुवा मात्र भएको चट्टीजस्तो जुत्ता; पादुका; कठपाउ; खडाउ ।

व्युत्पत्ति

[सं. काष्ठ+पादुका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011371
मुद्रित पृष्ठ
269