शब्दकोश प्रविष्टि

खरबुजो

ना.

ना. [फा. खर्बुजा] फर्सीको जस्तो डल्लो आकारमा हरिया र सेता धर्का हुने काँक्राका जस्ता बियाँ लाग्ने र पाकेपछि गुलियो गुदी हुने, प्रायः बालुवाप्रधान भूमिमा फल्ने एक फल ।

व्युत्पत्ति

[फा. खर्बुजा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011366
मुद्रित पृष्ठ
269