शब्दकोश प्रविष्टि
खमारी२
ना.
ना. [सं. गम्भारी] पीपलका जस्ता पात, सेतो बोक्रो, पहँला फूल र फल हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल ।
व्युत्पत्ति
[सं. गम्भारी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011324- मुद्रित पृष्ठ
- 268
शब्दकोश प्रविष्टि
ना. [सं. गम्भारी] पीपलका जस्ता पात, सेतो बोक्रो, पहँला फूल र फल हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल ।
[सं. गम्भारी]
npbs2075-10-011324