शब्दकोश प्रविष्टि

खबरदार

ना.

ना. [फा.] कुनै सम्भावित खतराप्रति सजग गराउँदा र नराम्रो बाटामा हिँड्न लागेको वा नराम्रो काम गर्न लागेको व्यक्तिलाई चेतावनी दिँदा भनिने शब्द; सावधान; होसियार ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011317
मुद्रित पृष्ठ
268