शब्दकोश प्रविष्टि
खप्लक्क
क्रि.वि.
क्रि.वि. [अ. मू. खप्लक्+क] कुनै कुरा एउटै गाँसमा खाने किसिम वा ढङ्गमा; कप्लक्क ।
व्युत्पत्ति
[अ. मू. खप्लक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-011304- मुद्रित पृष्ठ
- 267
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ. मू. खप्लक्+क] कुनै कुरा एउटै गाँसमा खाने किसिम वा ढङ्गमा; कप्लक्क ।
[अ. मू. खप्लक्+क]
npbs2075-10-011304