शब्दकोश प्रविष्टि

खप्परे

वि.
  1. ठुलो वा अग्लो खप्पर भएको ।

  2. हातमा खप्पर लिएको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011298
मुद्रित पृष्ठ
267