शब्दकोश प्रविष्टि

खप्ट्याउनु

प्रे.क्रि.स.क्रि.
  1. खप्टिने पार्नु । स.क्रि.

  2. एक वस्तुमाथि अर्को वस्तु राख्नु; खप्टनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011285
मुद्रित पृष्ठ
267